शुक्रबार, जेठ २९, २०८३

समाचार

देउवा साक्षी बसेर बनेको समाजवादी मोर्चा 

तत्कालीन नेकपा एकता भत्किएर नेकपा एमाले र नेकपा माओवादी ब्युँतिएसँगै माओवादी अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा बनाउने बताइरहेका थिए। तर, प्रचण्डको उक्त योजना करिब डेढ वर्षपछि २०८० असारमा पूरा भयो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

महाकाली नदीको किनारमा एक बालिकाको शव भेटियो

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

गण्डकी प्रदेशमा ६५ प्रतिशत मात्रै बजेट खर्च 

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

'गर्लफ्रेन्ड लिएर भागेका' चिनियाँ विदेशमन्त्री काङ पदमुक्त

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

त्रिभुवन विमानस्थल भन्सार प्रमुख फेरिए

त्रिभुवन विमानस्थलबाट गत बुधबार एक क्विन्टल सुन भन्सार पास भएर बाहिरिएपछि छानबिन गर्न भन्सार प्रमुखलाई पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

सानेपामा तीतोमिठो ओकलेका नेताहरूलाई 'रिफ्रेस' गराउन लैनचौरमा शशांकको चियापान

सानेपा बैठकमा नेताहरूबीच एकापसमा भएको तुष्टिलाई बिर्साउने गरी पार्टीका संस्थापक बीपी कोइरालाका छोरा शशांकले लैनचौर बैंक्वेटमा चियापान आयोजना गरेर नेताहरूलाई निम्त्याएका हुन्
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

यातायात व्यवस्था कार्यालयको भीड कम हुँदै

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

एमालेमा सातमध्ये ६ वटा प्रदेश अधिवेशनको मिति तोकियो

एमालेले गण्डकीबाहेक अरु प्रदेशको अधिवेशन आगामी १५ असोजभित्र गर्ने गरी समयतालिका सार्वजनिक गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

महिला विश्वकपः आयोजक न्युजिल्यान्डलाई फिलिपिन्सले हरायो

आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले फिलिपन्ससँग १–० ले हार बेहोरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

बर्खे बिदामा सीप सिक्दै विद्यार्थी

विद्यालयले बर्खे बिदामा सञ्चालन गरेको सीपमूलक तालिमबाट कक्षा ९ र १० मा अध्ययनरत २० जना छात्रछात्राले लाभ लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

अवैध सुन प्रकरणमा संलग्न आफ्नै पार्टीका मान्छे भए पनि नछाडिने गृहमन्त्रीको दाबी

एक क्विन्टल सुन बरामद प्रकरणको अनुसन्धानलाई टुंगोमा पुर्‍याइने गृहमन्त्रीको नारायणकाजीको उद्घोष
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

नक्कली शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ‘ट्रायल’ गरिएको आरजु राणाको गुनासो

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछेर मिडियाले ट्रायल गरिरहेकाले व्यक्तिमाथि आक्रमण हुने स्थितिको रक्षा पार्टी पंक्तिबाट हुनुपर्ने आरजुको तर्क।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

ममाथि मिडिया ट्रायल गरियोः आरजु

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

चिनियाँ कम्युनिस्ट पार्टीका नेता युआनसँग एमाले अध्यक्ष ओलीको भेट

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआनले आज बिहान च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

सिनियर सई मृत्यु प्रकरण: होटल सञ्चालक पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति नआएको निजी क्षेत्रको टिप्पणी

उद्योगी, व्यवसायीका संघ–संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति निकालेर मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०

राजस्व कर्मचारीलाई निष्ठापूर्वक जिम्मेवारी वहन गर्न अर्थमन्त्री महतको निर्देशन

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्री महतको आग्रह।
नेपाल समय संवाददाता | मंगलबार, साउन ९, २०८०