बुधबार, भदौ ३१, २०८३

कोशी प्रदेशका उराव समुदायलाई आज सार्वजनिक बिदा

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशमा रहेका उराव समुदायलाई सार्वजनिक बिदा दिएको छ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उराव तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

उराव तथा झाँगड समुदायले मनाउने करम धर्म अनुसारको पर्वका अवसरमा बिदा दिइएको हो।

प्रकाशित: Sep 29, 2023| 10:15 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्