आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कर्तव्य ज्यान र बलात्कार मुद्दाका दुई आरोपित बाल सुधार गृहबाट फरार

कर्तव्य ज्यान र बलात्कार मुद्दाका दुई आरोपित बाल सुधार गृहबाट फरार

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०
National life
Shivam cement

वीरगन्ज महानगरपालिका-४ विर्तास्थित बाल सुधार गृहबाट दुई जना किशोर फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरु आज राति दुई बजेतिर छतमाथिको तारजाली काटेर फरार भएका हुन्।

काँडे तार काटेर उनीहरु बाल सुधार केन्द्रसँग टाँसिएको घरमाथिबाट हामफालेर फरार भएका थिए।

उनीहरु कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परेर बाल सुधार गृह ल्याइएका थिए।

प्रकाशित: Sep 29, 2023| 11:56 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्