मंगलबार, वैशाख २९, २०८३

सुनको मूल्य तोलामा आठ सय घट्यो

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

National life

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन तोलाको एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन तोलाको एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी तेजाबी सुन तोलाको एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ बढेर एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित: Sep 29, 2023| 11:48 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्