बिहीबार, जेठ २८, २०८३

समाचार

प्रतिनिधि सभामा आज पनि 'लफडा'

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

सरकारको १० अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत सरकारको ऋण उठाइदिन लागेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

एमाले अवरोधले राष्ट्रिय सभा बैठक स्थगित

एमाले सांसदबाट भएको राष्ट्रिय सभा बैठक अवरोधको विरोधमा सत्तापक्षीय सांसदले नाराबाजी गरेपछि आगामी ३१ साउनसम्मलाई स्थगित।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

श्रम बजार सुरक्षित बनाउन छलफलमा जुटे प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्न सरोकारवालालाई प्रधानमन्त्री प्रचण्डको निर्देशन।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

१५ लाख नक्कली नोटसहित भक्तपुरबाट ९ जना पक्राउ

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

शनिबारदेखि देशैभर ठूलो पानी पर्ने पूर्वानुमान

मनसुन सक्रिय हुँदा बाढीपहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन सक्ने सम्भावनासमेत महाशाखाले औंल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे सभामुख र राष्ट्रिय सभाध्यक्ष, सदन अवरोधबारे छलफल

राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभाध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे लिए जानकारी। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

सुन तस्करी प्रकरणः पक्राउ परे थप दुई चिनियाँ नागरिक

१५४ किलो सुन तस्करी अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

चितवनका कैदीबन्दीमा आँखा पाक्ने समस्या  

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

डेंगुबाट एक जनाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

पोखराको फोहर व्यवस्थापन गर्न सहमति

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति 

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

प्रतिनिधिसभा बैठक बस्दै, के के छन् कार्यसूचीमा?

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

ट्वीटरको लोगो लिलाम गरिँदै

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

६ जना 'नक्कली डाक्टर' पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

कहिले खोज्ने सुकुम्बासी समस्याको दिगो समाधान ?

सहरी क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासको ऐतिहासिक पृष्ठभूमि हेर्दा खाली स्थान, झाडी, चिहान, खुला स्थान, सुनसान क्षेत्र, खोलाले छोडेको स्थान, खोलाको किनारमा बसोबास गरेको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

सुक्खा खानेकुरा, सडकको बास

टीकापुर नगरपालिकामा तीन सय १६ घर डुबानमा परेका छन्। वडा नम्बर ६ मा दुई सय २६ र ७ का ९० गरी तीन सय १६ घर डुबानमा पर्दा दुई सय ३०...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०