शुक्रबार, जेठ २२, २०८३

मन्त्री किराँतीको दशैं चौंरीपालक किसानसँग

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०
National life
Shivam cement

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन्।

खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो। मन्त्री किरातीले खादामालावापत सङ्कलन रकम छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच आज हस्तान्तरण गरेका हुन्।

गृह जिल्ला भ्रमणमा रहेएका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने भएका छन्। आफू जिल्ला भ्रमणमा रहँदा स्कर्टिङ तथा स्वागत गेट नबनाउन प्रशासनलाई निर्देशन दिए। उनले यसपटकदेखि मञ्चमा नबस्ने तथा आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाउन पनि आग्रह गरे।
 

प्रकाशित: Oct 21, 2023| 06:13 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्