बिहीबार, जेठ २८, २०८३

समाचार

देशलाई कागजमा आत्मनिर्भर बनाउन खुलेको कारखाना भेन्टिलेटरको बिरामीजस्तो

सरकारले २०४९ पुस २० गते भृकुटी कागज कारखाना गोल्छा अर्गनाइजेसनलाई बिक्री गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

कोशी प्रदेश सरकारमा जसपा सहभागी

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

भक्तपुरमा भित्रिए वर्षदिनमा १ लाख ६७ हजार पर्यटक

कोरोना भाइरस संक्रमणका कारण करिब तीन वर्ष पर्यटक आगमन सुस्ताउँदा संकटमा परेको व्यवसाय आगमन बढेसँगै उत्साह थपिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

बाँदर धपाउन बोकेको बन्दुक पड्किँदा आफ्नै मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

महिला विश्वकपको सेमिफाइनलमा पुग्यो स्पेन 

आज भएको पहिलो क्वाटर्रफाइनलमा स्पेनले नेदरल्यान्ड्समाथि २–१ गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

कैदी मृत्यु प्रकरणः सुरक्षाकर्मीसहित १५ जना पक्राउ

कारागारमै कुटपिट हुँदा संखुवासभा मादी–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी–७ का २८ वर्षीय आकाश बलामीको बुधबार मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

सबै घोटालाको निष्पक्ष छानबिन गर्न बाबुराम भट्टराईको माग

सत्तामा हुँदा विपक्षीलाई तर्साउन भ्रष्टाचारका फाइल खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदमा भागबन्डा गरेर अनुसन्धान बीचमै तुहाइने चलन रहेको भट्टराईको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

टोरन्टोमा छानियो चलचित्र ‘गाउँ आएको बाटो’ 

नवीन सुब्बा निर्देशित चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिका साथै गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

पर्यटनमन्त्रीले भोजपुरमा बाँडे लामखुट्टे धपाउने एयरगन

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

संसद् अवरुद्ध भएका बेला सेवा–सुविधा नलिने रास्वपाको निर्णय

एमाले अवरोधका कारण लगातार बैठक स्थगित भएपछि सभापति लामिछानेले संसद् नचलेका बेला कुनै पनि सेवा–सुविधा नलिने घोषणा सभामुख घिमिरेसँग गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

रास्वपा सांसदले संसद् अवरूद्ध हुँदाको सेवासुविधा नलिने

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

संसद्‍मा नौलो अभ्यास: प्रतिपक्षीलाई काउन्टर दिन सत्तापक्ष पनि विरोधमा

अघिपछि प्रतिपक्षी एमालेले सदन अवरोध गर्नासाथ बैठक स्थगित गर्दै आएका राष्ट्रिय सभाका अध्यक्षले आजको बैठक सत्तापक्षले अवरोध गरेका कारण स्थगन गर्नुपर्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

सदन चलाउन माग गर्दै सभामुखलाई रास्वपाको पत्र

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

पशुपतिको भण्डारखाल क्षेत्रमा महानगरको डोजर

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

एमाले सांसदको नाराबाजीपछि संसद् बैठक स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०

'नक्कली डाक्टर' पुनम थापा चौधरी पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, साउन २६, २०८०