शनिबार, जेठ २३, २०८३

समाचार

बससेवा डटकममा दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

सामसङको मोबाइल वा ट्याबलेट किन्दा स्कुटर जित्ने मौका

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

एक करोड रुख रोप्ने संकल्प गरेका आनन्द इजरायलमै अस्ताए

घरबाट बिदा हुँदै गर्दा आनन्दले आमालाई कृषि तालिम सकेर चाँडै घर फर्किने बचन दिएका थिए। अन्तिम पटक एक साताअघि आमासँग कुरा गर्दा पनि उनले उही कुरा दोहोर्‍याउँदै भनेका थिए, 'पीर...
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

दसैंमा घर जान २४ हजारले लिए अग्रिम टिकट

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कोशीमा सरकार बनाउन कांग्रेसले राप्रपासँग छलफल गर्ने

कोशीमा ९ महिनामा चार पटक सरकार गठन, विघटन भइसकेको छ भने अब पाँचौं पटक सरकार गठनको पहल भइरहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

गजुरीका पहिरो पीडित चार वर्षदेखि त्रिपालमा

बिहान कमाएर बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेका विस्थापित परिवारले कोठा भाडामा लिए पनि सजिलैसँग भाडा तिर्न सक्ने अवस्थामा छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

एसियाडको पदक विजेता टोली स्वदेश फर्कियो

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कोशीमा फेरि उद्धव थापालाई नै अघि सार्ने कांग्रेसको निर्णय

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

सिक्किममा १० नेपाली बेपत्ता

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कालो मोसो काण्डपछि हजुरबा केपी ओलीप्रति खनिए दुर्गा प्रसाईं

ओलीभन्दा प्रचण्ड र नारायणकाजीहरु धेरै स्ट्यान्डर्ड राजनीतिक चरित्र भएको मान्छे रहेको मेडिकल व्यवसायी प्रसाईंको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

काठमाडौंस्थित इजरायली राजदूतले तेल अभिभको विमानस्थल सञ्चालन भइरहेकाले उद्धारका लागि सहज अवस्था रहेको जानकारी नेपाललाई दिएको मन्त्री साउदको भनाइ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कालीगण्डकी करिडोर:  १२०० मेगावाटसम्म विद्युत् प्रसारण पूर्वाधार तयार 

म्याग्दीको दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासीको भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब १४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

रसुवामा मिनीट्रक पल्टिँदा तीन जनाले ज्यान गुमाए

दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

अरिंगालले टोक्दा दुई नाबालिगको मृत्यु

गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिंगालले टोकेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

१२ वर्षमा मारिए १ लाख ११ हजार

इजरायल-प्यालेस्टाइन द्वन्द्व नयाँ होइन। दशकौंदेखि यी दुई देश आपसमा लडिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

यस्तो छ आजको राशिफल [२०८० असोज २३ गते]

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०