शनिबार, जेठ २३, २०८३

समाचार

मदिरा सेवनपछि हुने ह्याङओभरबाट कसरी मुक्ति पाउने?

पछिल्ला दिनमा मानिसको रोजाइमा छ, मदिरा। दुःख बिर्सिने र खुसी बाँड्ने मदिराको अत्यधिक सेवन गर्ने प्रवृत्ति छ, जसका कारण टाउको दुख्‍ने, रिंगटा लाग्‍ने, वान्ता हुने, मुख सुक्नेलगायत समस्या उत्पन्‍न हुन्छ।...
नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

टिभीमा लुकाएर आधा किलो सुन ल्याउने समातिए

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

इजरायलमा रहेका नेपाली ल्याउन जहाज पठाइने

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

मंगलबार राष्ट्रिय शोक, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

अपर तामाकोशीका सेयरधनीबाट ७८ प्रतिशत हकप्रद सेयर रकम संकलन

हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। 
नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

ट्रेलरमा यस्तो देखियो फूलपातीमा रिलिज हुने 'भष्मे डन'

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

इजरायलमा फेरि हवाई हमलाको साइरन

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

इजरायली बंकरमा रहेका नेपाली विद्यार्थीलाई के भने प्रधानमन्त्री प्रचण्डले?

चरमपन्थी समूह हमासको आक्रमणबाट बच्न इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि सबै प्रयास भइरहेकाले तयारी अवस्थामा बस्न प्रधानमन्त्री प्रचण्डको आग्रह।
नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा कालो मोसो

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

कैदी आदानप्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

४४५ को आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

संघले स्थापना भएदेखि हालसम्म नेपाली तथा अन्य विदेशी गरी ४ करोड २ लाख ८६ हजार ५ जनालाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया गरेको...
नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को गए अर्थमन्त्री महत 

बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकासमन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चार माध्यम र प्राज्ञिकको सहभागिता रहनेछ ।
नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सेवा

इजलासमा बालबालिका र महिलावादी मुद्दाको छिटोछरितो रूपमा न्याय निरुपण हुनेछ।’
नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो 

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

इजरायलमा १० विद्यार्थी मारिएपछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा, पठनपाठन बन्द

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिस्टारका ४९ विद्यार्थीमध्ये ३५ जना लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेकामा १० जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

बीपी प्रतिष्ठानका १७७ डाक्टरले एकैपल्ट मागे सामूहिक बिदा 

लामो समयदेखि बढुवा नभएको र प्रतिष्ठान पदाधिकारीले माग सुनुवाइ नगरेको भन्दै १७७ डाक्टरले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बिदा मागेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०