शनिबार, चैत २८, २०८२

न्याय सेवाका २१९ अधिकृतको सरुवा, को-कहाँ?

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

काठमाडौं - न्याय सेवा आयोगले न्याय सेवाका कर्मचारीको व्यापक सरुवा गरेको छ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको न्याय सेवा आयोगको बैठकले अदालतका ठूलो संख्याका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

National life

न्याय सेवा आयोगमा प्रधानन्यायाधीश अध्यक्ष हुन्छन्। सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दीनमणि पोखरेल छन्। 

सरुवा हुनेमा ७ उपसचिवस्तरका र २ सय १२ शाखा अधिकृतस्तरका कर्मचारी छन्। 

सरुवा र बढुवाको सूची  

kumari

प्रकाशित: Jan 09, 2024| 17:15 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्