शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मध्यपूर्व एकीकरणका लागि 'चुनौतीपूर्ण क्षण' : अमेरिकी विदेशमन्त्री ब्लिन्केन

मध्यपूर्व एकीकरणका लागि 'चुनौतीपूर्ण क्षण' : अमेरिकी विदेशमन्त्री ब्लिन्केन

 |  मंगलबार, पुस २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

vianetvianet

वाशिङ्टन- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा इजरायलको एकीकरणका लागि 'वास्तविक अवसरहरू' रहेको बताएका छन्। 'तर, गाजामा युद्ध भइरहेकाले यसलाई 'धेरै चुनौतीपूर्ण क्षण' पार गर्न आवश्यक छ,' उनले थपे। 

'मलाई लाग्छ त्यहाँ वास्तविक अवसरहरू छन् तर हामीले यो धेरै चुनौतीपूर्ण क्षणबाट गुज्रनु पर्छ,' ब्लिन्केनले इजरायली विदेशमन्त्री इजरायल काट्जसँगको वार्तामा भने। पछिल्लो चरणमा कतार र साउदी अरेबियाको भ्रमणका क्रममा मङ्गलबार सो वार्ता भएको हो। 

हमासले ७ अक्टोबरमा इजरायलमाथि आक्रमण सुरु गरेपछि इजरायल र हमासबीच युद्ध जारी रहेको छ। हमासविरुद्ध लड्नका लागि अमेरिकाले इजरायललाई सैन्य सहयोग आपूर्ती गरिरहेको छ। 

प्रकाशित: Jan 09, 2024| 19:00 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्