सेवा विस्तारका लागि रमदैयामा मेडिकल काउन्सिलको मापदण्डअनुसार नयाँ हस्पिटल ब्लक सञ्चालनमा ल्याइएको छ। सो भवनमा ओपिडी र इमर्जेन्सी विभागले काम सुरु गरिसकेको छ।
हिजोको राज्यव्यवस्था दमनकारी रहेकामा अहिलेको समग्र चरित्र लुटकारी र भगौडा देखिएको आरोप लगाउँदै साहले नेपालमा अवसर लिने र सम्पत्ति कमाएर विदेशमा थुपार्ने प्रवृत्ति मौलाउँदो रहेको प्रतिक्रिया दिए।