शनिबार, असार १३, २०८३

इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०
National life
Shivam cement

काठमाडौं- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि इराकमा तैनाथ नेपाली सैनिकलाई बदली गर्न २१ जना शान्ति सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

प्रमुख सेनानी राजेन्द्र पराजुलीको कमाण्डमा गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिकहरु बुधबार ते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: Jan 09, 2024| 21:12 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्