शुक्रबार, जेठ २२, २०८३

समाचार

चाणक्य भन्छन् - यी पाँच चिज भुलेर पनि नगर्नु

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

फूलपाती शनिबार, टुँडिखेलमा बढाइँ गरिने

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

दैनिक एक लाखले उपत्यका छाड्दै

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

एनआरएनए विवादः अध्यक्षका प्रतिस्पर्धीबाट निर्वाचन परिणाम अस्वीकार

अध्यक्षमा केसी निर्वाचित भएको परिणाम घोषणापछि प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको दाबीसहित मत परिणामलाई अस्वीकार गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

जापानसँग सेमिफाइनल खेल्दै नेपाल

मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले जापानसँग स्पर्धा गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

विभिन्न स्थानमा चारजना मृत फेला, दुईको डुबेर मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

करेन्ट लागेर दुई जनाको मृत्यु   

सिन्धुलीका अर्जुन तामाङ र चौदण्डीगढीका पदम श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

दलित-गैरदलित प्रेम विवाह: पीडित बनेपछि युवतीले प्रहरी गुहारिन्

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

यस्तो रहनेछ दसैंमा मौसम

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

'चाडपर्वमा असन्तुलित खानपान गरेर रोग ननिम्त्याउनुस्'

सेतो मासु, फलफूल र रेसादार खानेकुरामा जोड दिन स्वास्थ्य मन्त्रालय सुझाव
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

पछिल्लो २४ घन्टामा १ लाखले छाडे उपत्यका 

घटस्थापनापछि आजसम्म कुल ४ लाख ६६ हजार नागरिक दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

सवारी दुर्घटना गराएपछि धर्मेन्द्र बाँस्तोला पक्राउ

बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

विद्युत् प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा ३५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

लापसे गरेर दसैंका यात्रु बोक्ने चालक पक्राउ

चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

सुनको मूल्य १ लाख १५ हजार नाघ्यो

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

जमिन भासिएको स्थानका प्रभावितलाई मासिक २५ हजारसम्म घर भाडा सिफारिस 

सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

असनमा दुई जना भरिया मृत फेला

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०

पेकिङ अस्पतालमा उपचाररत गृहमन्त्री नारायणकाजीलाई जनरल वार्डमा सारियो 

स्वास्थ्यमा सुधार भएसँगै गृहमन्त्रीलाई आज बिहान आइसियूबाट जनरल वार्डमा सारिएको हो।  
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ३, २०८०