सोमबार, असोज ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई पेमा एक रुपैयाँको खेल खेल्दा अल्टिमा लाइफस्टाइलका प्रडक्ट उपहार

आइएमई पेमा एक रुपैयाँको खेल खेल्दा अल्टिमा लाइफस्टाइलका प्रडक्ट उपहार

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

डिजिटल वालेट ‘आइएमई पे’ले यहि माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु १ को खेल सार्वजनिक गरेको छ।

Kumaribank

यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भई रु १ खेल सुरु गरेको छ।

खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ।आइएमई पे एपका प्रयोगकर्ताहरूले रु १ मा आफूलाई मनपर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन्।

यसका अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याएको नयाँ प्रडक्ट– अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेमार्फत खरिदमा  छुट दिने जानकारी सार्वजनिक गरेको छ।

साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु १५० सम्म) पनि प्राप्त गर्न सक्नेछन्। 

Metro Mart

प्रकाशित: Jan 21, 2024| 13:33 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्