शनिबार, असार १३, २०८३

बौद्ध दर्शनको कक्षा लिन काठमाडौंमा अभिनेता जेट ली

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०
National life
Shivam cement

काठमाडौं- विश्वचर्चित अभिनेता जेट ली काठमाडौंमा छन्। बौद्ध दर्शनको कक्षा लिन भन्दै उनी काठमाडौं आएका हुन्। बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिने उद्देश्यले उनी काठमाडौं आएका हुन्।

जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला पनि बौद्ध गुम्बा पुगेकी थिइन्। रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए। उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन्। सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए।

प्रकाशित: Jan 21, 2024| 17:00 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्