शनिबार, साउन ३, २०८२

नेप्से २५.६३ अंकले घट्यो

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

काठमाडौं- साताको पहिलो दिन नै सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। अघिल्लो साता बुधबार र बिहीबार लगातार घटेको नेप्से आइतबार पनि २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ।

आज ३०८ कम्पनीको दुई करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ अर्ब ७७ लाख ४० हजार रुपैयाँ कारोबार भएको छ। हाइड्रोको उपसमूह थोरै (०.२० प्रतिशत) र अन्य उपसमूहको सेयर (१.३८ प्रतिशत)ले बढेको छ। 

आँखुखोला जलविद्युत्, समाज लघुवित्तीय संस्था, हिमालयन लघुवित्तीय संस्था, मध्य सोलु हाइड्रोपावरले ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ। समग्रमा हाइड्रोपावर बढे पनि सीएचडीसी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, बाराही हाइड्रोपावरको सेयर भने क्रमशः ८, ७ र ६ प्रतिशतले ओरालो लागेका छन्।

प्रकाशित: Jan 21, 2024| 15:43 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।