आइतबार, जेठ १७, २०८३

Koshi


३३ किलो सुन तस्करी र हत्या प्रकरण : अभियुक्त अग्रवाललाई धरौटीमा छाड्न आदेश

अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले आदेशपछि अग्रवाल धरौटीबापतको रकम जम्मा गरेर छुटेको जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

कांग्रेस प्रदेश १ समिति : खोटाङबाट एक महामन्त्री र चार सदस्य निर्वाचित

खोटाङबाट नेपाली कांग्रेसको प्रदेश समितिमा एक महामन्त्री र चार सदस्य निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

प्रदेश १ कांग्रेस महाधिवेशन : पुन: मतगणना गर्न गुरुराज घिमिरेको माग

नेपाली कांग्रेस प्रदेश १ सभापतिमा दुई मतले पराजित भएपछि गुरुराज घिमिरेले पुन: मत गणना गर्न माग गरेका छन्। पार्टीको आन्तरिक चुनावमा सभापति पदमा दुई मतले पराजित भएपछि उनले पुनः मतगणना...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापासँग गुरुराज घिमिरे दुई मतले पराजित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रदेश १ सभापतिमा झापाका उद्धव थापा निर्वाचित भएका छन्। संस्थापन (देउवा‒सिटौला) समूहका थापाले संस्थापन इतर (पौडेल‒कोइराला) समूहका नेता गुरुराज घिमिरेलाई २ मत अन्तरले...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

विराटनगरको फोहोर एक साता भित्र उठ्ने

सम्झौता गरेको दुई साता बिते पनि नगरका अधिकांश स्थानहरुको फोहोर उठ्न नसकेपछि नगर क्षेत्रमा दुर्गन्ध बढेको भन्दै नगरबासीले गुनासो गर्न थालेपछि महानगरले साँझेदार संस्थालाई फोहोर व्यवस्थापन छिटो गर्न निर्देशन दिएको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

कोरोनाको ओमिक्रोन भेरियन्ट : पूर्वी नाकामा भिडभाड उस्तै, सतर्कता न्युन

भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन्। अन्य नाकामा विगतमा संक्रमण फैलदा जस्तो सुरक्षाकर्मीले कडाई...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस अधिवेशन : प्रदेश १ मा सकियो मतदान, मतगणना आइतबार

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ। शनिबार भएको मतदानमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

माओवादी केन्द्र विराटनगर अध्यक्षमा नविन पौडेल निर्वाचित

शुक्रबार राति सम्पन्‍न प्रथम नगर अधिवेशनले पौडेलको अध्यक्षतामा ९९ सदस्यीय महानगर कमिटी सर्वसम्मत निर्वाचित भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस अधिवेशन : प्रदेश १ मा सुरु भयो मतदान

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ को मतदान सर्‍यो, यस्तो छ कारण

शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपछि मतपत्रमै त्रुटि भेटिँदा मतदान सरेको हो। निर्वाचन समितिले अब त्रुटि सच्याएर दिउँसो १ बजेदेखि मात्रै मतदान प्रक्रिया सुरु हुने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

चिसोले रित्तिँदै लेक, भरिँदै बेसी

मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

प्रदेश १ कांग्रेस अधिवेशन : उद्धव थापा र गुरुराज घिमिरेको प्यानल घोषणा

प्रदेश उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी, महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पद्मसुन्दर पालुङ्वा, सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अञ्‍जना ताम्ली, रोहित राई,...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

नेतृत्व चयनको विवाद बल्झिँदा प्रदेश १ को कांग्रेस अधिवेशन स्थगित

नेतृत्व चयनका लागि नेताहरुबीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजे सुरु हुने भनिएको अधिवेशन सुरु हुनै नसकी शुक्रबार बिहानसम्मका लागि स्थगित गरिएको प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक केन्द्रीय सदस्य...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

कांग्रेस मोरङको सभापतिका लागि आज फेरि मतदान हुँदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मंगलबार फेरि मोरङ सभापतिका लागि मतदान हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

झापामा सिटौला पक्षको प्यानल नै विजयी, मोरङमा त्रिपक्षीय भिडन्त

संस्थापन विश्वप्रकाश शर्मा पक्षका कट्टेलले सुरुवातदेखि नै अग्रता लिए पनि अन्तिम समयमा पराजित भए। सिटौलाको निर्वाचन क्षेत्र नम्बर ३ को मतले थेबे विजयी भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

झापाको कनकाईमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

झापाको कनकाईमा आईतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि २२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

आठराई गाउँपालिकामा माओवादीको नेतृत्व सर्वसम्मत चयन

नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्रो पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

फस्टाउँदैछन् बन्दाबन्दीमा खुलेका फुड डेलिभरी कम्पनी

'कोभिड–१९ को महामारीका कारण लामो अवधिसम्म बन्दाबन्दी हुँदा मोडलिङ र मिडियामा नराम्रो असर पर्‍यो,' पुडासैनीले फुड डेलिभरी व्यवसाय सुरु गर्नुको कारण बताउँदै भने, 'बन्दाबन्दीमा खुल्नै पर्ने बैंक, वित्तीय संस्था, अस्पताललगायत...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ओलीकै गृह जिल्ला झापाका १७ जना केन्द्रीय कमिटीका आकांक्षी

पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। उनी यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

नेपाली कांग्रेस इलाम सभापतिमा देउवा निकट डम्बर खड्का निर्वाचित

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन्। सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८