आइतबार, जेठ १७, २०८३

माओवादी केन्द्र विराटनगर अध्यक्षमा नविन पौडेल निर्वाचित

शुक्रबार राति सम्पन्‍न प्रथम नगर अधिवेशनले पौडेलको अध्यक्षतामा ९९ सदस्यीय महानगर कमिटी सर्वसम्मत निर्वाचित भएको हो।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

विराटनगर- नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटी अध्यक्षमा नवीन पौडेल निर्वाचित भएका छन्।

National life

शुक्रबार राति सम्पन्‍न प्रथम नगर अधिवेशनले पौडेलको अध्यक्षतामा ९९ सदस्यीय महानगर कमिटी सर्वसम्मत निर्वाचित भएको हो।

महानगर उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम (पुष्पा) र डमरु भट्टराई (ज्ञानु), सचिवमा नमिता न्यौपाने, सह सचिवमा केमूना ओडारी मैनाली (शारदा) र कोषाध्यक्षमा मोहम्मत आजम परवेज निर्वाचित भएको नवनिर्वाचित सचिव न्यौपानले जानकारी दिइन्।



प्रकाशित: Dec 04, 2021| 16:47 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।