आइतबार, जेठ १७, २०८३

आठराई गाउँपालिकामा माओवादीको नेतृत्व सर्वसम्मत चयन

नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्रो पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्रो पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

त्यस्तै उपाध्यक्षमा जयकुमार कन्दङवा, रमिला फुयाँल र रत्नमणि ओली चयन भएका छन्। सचिव रुद्र फोम्बो, सहसचिव सागर थिङलाबु र कोषाध्यक्ष अन्जना पौठाक चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समिती तेह्रथुमका संयोजक इन्द्र इम्सङले जानकारी दिए।

जिल्लाको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको माओवादी केन्द्र तेह्रथुमले शनिबारदेखि पालिका सम्मेलन सुरु गरेको छ।


प्रकाशित: Nov 28, 2021| 16:40 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।