शनिबार, मंसिर १३, २०८२

Gandaki


कांग्रेस गण्डकीको सभापतिमा अर्जुन जोशीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता अर्जुन जोशीले गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

बस दुर्घटनामा चालकको मृत्यु

बागलुङ सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८

जसलाई जनताले जिताए, तर कार्यकर्ताले हराए

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँमा भएको जिल्ला अधिवेशनले कार्यकारी पदको टुंगो लगाइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८

तनहुँका ६ स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेको गाउँ तथा नगर अधिवेशन जिल्लाका आठ स्थानीय तहमा मात्र सुरु भएको थियो। दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

पौडेलको गृह जिल्ला तनहुँमा देउवा समूहका जितप्रकाश विजयी

नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

बाग्लुङ : जिल्ला सभापति र आमन्त्रित केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेस बाग्लुङका सभापति दिपेन्द्र थापा र आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

कांग्रेस गण्डकीको सभापतिमा चालिसेले घोषणा गरे उम्मेदवारी, अन्य चार जना पनि आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापति पदमा नेता देवराज चालिसेले उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुइँचो

हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

अब कर्मचारी अभाव हुन दिन्‍न : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयको भागाभाग

मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा हिमपहिरो गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

पाल्पा बुटवल सडकखण्ड पन्ध्र दिन बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

कहाँ अड्कियो गण्डकीको लाइफलाइन?

उत्तर-दक्षिण राजमार्ग अन्तर्गत भीमाददेखि डेढ गाउँ हुँदै त्रिवेणीदेखि सुस्ता जोड्ने सडकको अधिकांश ट्रयाक खुलेको छ। डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउन ठेक्का लागिसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

प्रेसमा अंकुश लगाउने विधेयक सदनमा, मुख्यमन्त्री भन्छन् - प्रेस स्वतन्त्रता हनन् हुन दिन्‍नौं

आमसञ्‍चार विधेयकमा भने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले पत्रकारसँग ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना असुल गर्न सक्ने अधिकार दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

फेवातालको सिमाना तोकियो, मापदण्डमा अलमल

६ वर्षअघि २०७२ साउनमा आएको पहिरोले फेवाताल ढुंगा र माटोले पुरियो। हरेक वर्ष बर्खा लागेपछि फेवाताल उसैगरी धमिलिन्छ। वर्षेनी फेवामा १ लाख ४२ हजार टन ढुंगा, गिट्टी, बालुवा मिसिने गरेको...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १४, २०७८

एमाले पोखरा महानगरमा न्यौपाने सर्वसम्मत

मुलुककै ठूलो पालिका पोखरा महानगरपालिका एमाले अध्यक्षमा दीलिप न्यौपाने सर्वसम्मत भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

पोखराको नयाँ ल्यान्डफिल साइट विवादमा, स्थानीयको विरोध

पोखरामा निमार्णधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन हुन दुई महिना मात्रै बाँकी रहँदा पोखरा हाल भइरहेको ल्यान्डफिल साइट सार्नुपर्ने बाध्यता पोखरा महानगरपालिकालाई रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

एमाले पोखरा महानगर अध्यक्षका लागि ५ जना उम्मेदवार

अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नगरी सहमतिको आधारमा पालिका नेतृत्व चयन गर्न निर्देशन दिए पनि मुलुककै ठूलो पालिका पोखरा महानगरमा नेकपा एमाले नेतृत्वको लागि निर्वाचन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

गाउँ फर्किनेलाई एक लाख अनुदान, बत्ती-पानी नि:शुल्क

अहिले सहरको अधिकांश विकास गाउँ उक्लिएको छ। गाउँमै सरकार छ। बाटो, बत्ती, पानी समस्या छैन। स्वास्थ्य चौकी स्तरीय बनिरहेका छन्। तर, सरकार चलाउन नागरिक छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

बेमौसमी वर्षाले गण्डकीमा २६ सय हेक्टर धानबालीमा क्षति

धान थन्क्याउने बेलामा परेको बेमौसमी वर्षाका कारण गण्डकी प्रदेशको दुई हजार ६०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङमा प्रदर्शन

बंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८