शनिबार, मंसिर १३, २०८२

Gandaki


गण्डकी प्रदेश संक्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

गण्डकीमा कोरोना परीक्षणको करिब ५० प्रतिशतमा संक्रमण

गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन्। गण्डकीमा परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ। संक्रमित बढ्दै जाने क्रममा बुधबार पछिल्लो २४ घण्टामा थप ७०३ जनामा...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

रानीमहल संग्रहालयमा परिणत

नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ। खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

जिपीमा हड्डीको सफल शल्यक्रिया, जिल्लावासीलाई राहत

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ। अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई...
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

मनाङमा पनि बढ्यो कोरोनाको जोखिम, सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय मनाङले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको न्यूनीकरण तथा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

पोखरामा ४५ वर्षपछि भेटियो स्वर्णचुल राजचिचिल्कोटे

पोखराको पचभैया प्राणी उद्धार केन्द्रमा दुर्लभ स्वर्णचुल राज चिचिल्कोटे चरा भेटिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८

रोकिएनन् चोरीका घटना : सुरक्षा प्रबन्धमाथि चुनौती

दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो। लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप

म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

गण्डकीबाट राष्ट्रियसभामा यसरी गुम्दैछ एमालेको सिट संख्या

मत संख्या भन्दा पनि मतभारका आधारमा निर्वाचित हुने प्रणाली भएकाले गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएको छ। गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका लागि तीन सदस्य चयन हुनेछन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन्। उनले विधानसम्मत ढंगले पार्टीलाई चलाउने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

ताराखोला सिले गाउँका घरघरमा खानेपानी

खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा सिलेका घर घरमा पुगेको छ। एउटा धारोबाट दश-बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा...
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

घरघरमा मिटरबक्स : बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन

पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन्। झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्‍चित छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

एउटै आयोजनाको काम सक्न १३ वर्ष : पानी आउने आशमा बसेका उपभोक्ता निराश

साविकको कुश्मीशेरा गाविस (जैमिनी नगरपालिकाको मुकाम)लाई खानेपानी पुर्‍याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

गण्डकी प्रदेशको लाइफलाइन कोरला सडक : यस्तो छ निर्माणको प्रगति

नवलपरासीको बर्दघाटदेखि मुस्ताङको कोरला जोड्ने ४०६ किमीको कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै छोटो सडक हो। २०६० सालतिर प्रस्तावित कोरला नाका खोल्ने विषयमा २०६८ माघमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई...
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

लमजुङका पहिरोपीडित डेढ वर्षदेखि टहरामा

लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ पल्लोटारीका पहिरापीडित डेढ वर्षदेखि टहरामै बस्न बाध्य छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी, कमजोर देखियो संस्थापन पक्ष

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा पौडेल पक्षले कब्जा जमाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा सुरु भयो मतगणना

नेपाली कांग्रेसको गण्डकी प्रदेशमा बहिबार भएको मतदानको मतगणना सुरु भएको छ। शनिबार बिहान १० बजेदेखि सुरु भएको मतदान सकिएको केही समयमा नै मतगणना सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

गण्डकीमा पौडेल पक्ष पेलानमा

११ मध्ये दुई जिल्लामा मात्रै पौडेल पक्षका सभापति निर्वाचित भए। स्याङ्जामा राजु थापा र मुस्ताङमा रोमी गौचन थकाली पौडेल पक्षका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

गण्डकीमा सभापतिको उम्मेदवारी दर्ता शुल्क ९१ हजार, अरु पदका लागि कति?

त्यसैगरी उपसभापतिका लागि ६१ हजार र महामन्त्रीका लागि उम्मेदवारी दिँदा ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यस्तै सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ तोकिएको छ भने सदस्यका लागि ३१ हजार रुपैयाँ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८