शुक्रबार, मंसिर १२, २०८२

Gandaki


राष्ट्र निर्माण एमालेको प्राथमिकतामा : अध्यक्ष ओली

नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २४, २०७८

मादीबाट पानी ल्याएर हेलिकोप्टरले निभायो दमौलीको आगो

तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला सहरसँग जोडियो पोखरा

पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला सहरसम्म विस्तार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेश प्रदेशमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्‍न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औंल्याएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २१, २०७८

गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत

प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

शिक्षकको कुटाइबाट विद्यार्थीको करङ भाँचियो

शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

असिनापानीले पोखरामा ११ करोडको क्षति

पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँबराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

म्याग्दीको पछैमा रावणको मूर्ति बन्दै

'चार हजार किलो तौल भएको मूर्तिको बाहिरी भाग पित्तलले लेपन गरिएको हुनेछ,' उनले भने, 'कालिगढले मूर्तिको आकार तयार पारिसकेका छन्। म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारको शिरमा धेरै...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

पोखरामा भीषण असिनापानी [फोटो फिचर]

आइतबार पोखरामा भीषण असिनापानी परेको छ। असिनापानीले पोखराको सडक अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

हिउँ खेल्न गएका दुई किशोर गोरखामा मृत फेला परे

गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

स्वास्थ्य कार्यालयका खोप अधिकृत एवं सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार ६५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार ६०० र भिमाद नगरपालिकाका दुई हजार...
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

पोखराको मेयरमा गनेस पौडेलको उम्मेदवारी घोषणा

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

वालिङमा पिरामिड कुटी अनावरण र स्रष्टा सम्मान

कान्छा पण्डित बालकुमारी अक्षर पुरस्कार सांस्कृतिक शोध गुठीद्वारा निर्मित कुटीको वालिङ नगरपालिका– ८ भीमटारीमा अनावरण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने भएको हो। बिरामीले अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था सरकारले गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री पोखरेल

कुश्मा नगरपालिका-३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

अति संकटापन्न सूचीमा रहेको गिद्धमाथि गरिएको एउटा 'कू'

प्रकृतिको कुचीकार मानिने गिद्ध उसको बासस्थान भनिने सिमलका रुख तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा विश्वकै अति संकटापन्न गिद्धको रुपमा अभिलेख गरिएको सानो खैरे गिद्ध अण्डा पारेर चल्ला कोरल्ने सुरसार गर्दै थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

मन्त्री पौडेलले मागे गृहजिल्लामा बजेट थप गर्नुपर्ने योजनाको नाम

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी

लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

चिसोले गर्दा तानसेनमा एक जनाको मृत्यु

तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

हिमपातले मनाङको खोप अभियान प्रभावित

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८