शुक्रबार, मंसिर १२, २०८२

Gandaki


लिफ्टिङ प्रविधि : खानेपानीका लागि अब काकाकूल बन्‍नु पर्दैन

वर्षाको समयमा बाढीपहिराको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन, सेवा प्रदायक सङ्घ संस्थाले समेत सास्ती खेप्छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

मनाङको हुम्डे झरनामा ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण

हिमाल चढ्न चाहने व्यक्तिका लागि टेवा पुग्ने भएकाले मनाङ ङिस्याङ गा–४ हुम्डेमा रहेको ‘हुम्डे झरना’मा लेबल १ अन्तर्गतको ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सम्पन्‍नले मात्र होइन, विपन्‍नले पनि छाड्न थाले गाउँ

श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसङ्ख्या पातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजीप्रसाद सुवेदीले बताए। 'घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

साइबेरियाबाट किन आउन छाड्यो हरि हाँस?

पोखराका सिमसार क्षेत्रमा हरेक वर्ष आगन्तुक चराहरु आउने गर्छन्। हिउँदको समयमा साइबेरियामा अत्यधिक जाडो हुने भएकाले जाडो छल्न उनीहरु वर्षेनी यहाँ आउने गरेका हुन्। यही मौकामा ती चराहरुले आफ्नो शरीरको...
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

चरा पर्यटनको गन्तव्य अर्थात् गण्डकी प्रदेश

पोखरा र आसपासका विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, वेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना गरिएको थियो। हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुबै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ। कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्षभित्रका बालबालिका...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

१० वर्ष रित्तिएको घर फर्केपछि...

भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनी। काठमाडौं छँदै राना कतार पुगे। त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए। चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे। त्यसपछि भने रानाले जागिरे...
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मनाङमा जनसंख्याभन्दा बढी मतदाता

विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ। अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४ को मतदाताको संख्याभन्दा कम देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मनाङको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या

देशभरका स्थानीय तहमा सबैभन्दा कम जनसंख्या मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा रहेको देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

खोप कार्डविना मनाङ प्रवेशमा रोक

कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन भाइरस फैलिरहेको अवस्था छ। कोभिडको सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

गण्डकीका मुख्यमन्त्रीलाई एमालेको प्रश्‍न- कोरोना परीक्षण र उपचारको दायरा बढाउनु पर्दैन?

प्रमुख विपक्षी नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्। स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

बन्जी खेल्न खोप कार्ड अनिवार्य

कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) सङ्क्रमण बढेपछि बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको विश्वकै दोस्रो अग्लो बन्जी जम्प खेल्नका लागि खोप कार्ड अनिवार्य गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

हिमपातकै बीच मनाङमा बुस्टर खोप अभियान

हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

चार वर्षमा पनि सकिएन सडक निर्माण

बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवानेबाट हुलाकेडाँडा–खबरासम्मको सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एण्ड सायर बिएन जेभीसँग रु १३ करोड १५ लाखमा ठेक्का...
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

जहाँ कोरोना परीक्षण, औषधि र भोजन निःशुल्क छ

वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी संक्रमित

पछिल्लो समय देशभर कोरोना संक्रिमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८