शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


सिन्धुपाल्चोकमा एचआईभी संक्रमित १२१

गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ जनामा एचआईभी/एड्स देखिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

मेवाः कति फाइदा, कति बेफाइदा?

पौष्टिक आहारमा फलफूल तथा हरियो सागपातलाई बढी लिने गरिन्छ। स्वस्थ रहनका लागि फलफूलका साथै हरियो सागपातको सेवन गर्न सुझाव दिने गरिन्छ। कुनै बिरामी हुँदा त डाक्टरले विशेष फलफूलको सिफारिस नै...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

निर्वाचन गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

मन्त्रालयले कोरोना संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

शुभश्री कलेजले हल्ट प्राइज आयोजना गर्ने

शुभश्री कलेज अफ म्यानेजमेटले पहिलो पटक हल्ट प्राइज आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

घट्न थाल्यो डेंगु संक्रमण

वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगु संक्रमण घटेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

डेंगु संक्रमितको आँकडा ५० हजार बढी

गत साउनदेखि सुरु भएको डेंगु संक्रमणबाट हालसम्म ५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

कालो वर्णका महिलामा स्तन क्यान्सरको जोखिम किन धेरै?

यो आक्रामक स्तन क्यान्सर हुँदा अन्य स्तन क्यान्सरमा काम गर्ने औषधिले पनि काम गर्दैन। यो क्यान्सरको संक्रमण ४० वर्षभन्दा कम उमेरका कालो वर्णका महिलामा अधिक पाइने गरेको शोधमा जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

धैरै व्यायाम स्वास्थ्यका लागि हानिकारक

सबै मानिसलाई प्रत्येक दिन ३० मिनेट शारीरिक अभ्यास गर्न सुझाव दिइन्छ। तर, आवश्यकताभन्दा बढी शारीरिक व्यायाम गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरामा हामी सजग हुनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

एक सातामा तीन सय जनामा डेंगुको संक्रमण

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कोभिड अपडेट : थप २८ जनामा संक्रमण पुष्टि

देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना संक्रमित भेटिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

लसुनका फाइदा : रोग प्रतिरोधी क्षमताको विकासदेखि रक्तचाप नियन्त्रणसम्म

लसुन सजिलै उपलब्ध हुने भएकोले सबैको भान्सामा हुन्छ। सामान्यतया: तरकारी, दाल, मासुलगायत परिकारलाई स्वादिलो बनाउन लसुनको प्रयोग गरिन्छ। लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी तत्वहरू पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

यस्ता छन् मुला खानुका फाइदा

मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रुघाखोकी जस्ता रोगबाट बच्न मद्दत पुर्‍याउँछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कोभिड अपडेट : थप १६ जनासहित ५ सय ६२ सक्रिय संक्रमित

शनिबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या पाँच सय ६२ छ। नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

बागमतीमा डेंगु संक्रमितको संख्या ३३ हजार नाध्यो

बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

ब्रेकफास्टमा दही खाने कि नखाने?

धेरैजसोले बिहानको नास्तामा दही पनि समावेश गर्ने गरेको पाइन्छ। दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्व पाइन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

दलका घोषणापत्रमा शिक्षाः असफलताकै जगमा महत्वाकांक्षी घोषणा, विगतका कमजोरीबारे मौन

पछिल्ला वर्षहरुमा देशकै जेठो त्रिभुवन विश्वविद्यालयमा पटकपटक तालाबन्दी र आन्दोलन भए। गएको दसैं अघिसम्म त्रिविमा प्रायजसोः पठनपाठनका काम ठप्प रहे। यसरी ठप्प पार्नेमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका कार्यकर्ता अग्रपंक्तिमा...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

होटल एलफ्ट र महालक्ष्मी विकास बैंकसँग शुभश्री कलेजको सहकार्य

शुभश्री कलेज अफ म्यानेजमेन्टले होटल एलफ्ट र महालक्ष्मी विकास बैंकसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

शिक्षक विज्ञापन खोल्ने तयारीमा आयोग

शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मङ्सिरबाट विज्ञापन गर्ने तयारी थालेको छ। पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

स्थायी शिक्षक नियुक्तिको सिफारिस

खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

मधुमेह र आँखा संक्रमितका लागि लाभदायक गाजर

शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको सहजै आपूर्ति गर्नका लागि फलफूल तथा सागपातको सेवन गर्नुपर्छ। प्रत्येक मौसममा कुनै न कुनै फलफूल पाइनै रहेका हुन्छन्। जसले शरीरलाई निकै फाइदा पुगाइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९