सोमबार, वैशाख २८, २०८३

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने

नेपाल मेडिकल काउन्सिलको ६४औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा माघको दोस्रो साता हुने भएको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

National life

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको ६४औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा माघको दोस्रो साता हुने भएको छ। 

काउन्सिलले फारम भर्ने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधिभर सेवा लिन सकिने उल्लेख गरेको छ। 

काउन्सिलले माघको १२ देखि १४ माघसम्म परीक्षा तालिका तोकेको छ। परीक्षामा सहभागी हुन चाहनले आगामी २७ मंसिर देखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन्। भने २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्नेछन्।

प्रकाशित: Dec 11, 2022| 10:44 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्