शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ८, २०७९

प्रदूषणको असर कम गर्न सेवन गरौं यस्ता चिज

नेपालमा पछिल्ला दिनमा प्रदूषण बढ्दो क्रममा रहेको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख ठूला सहरमा प्रदूषण बढ्दो क्रममा रहेको हो। पछिल्ला वर्षमा विश्वमा नै प्रदूषण ठूलो स्वास्थ्य समस्याको कारण बन्दै गइरहेको...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

बढ्न थाले 'पोस्ट डेंगु'का बिरामी

गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

हार्ट अट्याकको जोखिमलाई कम गर्न सेवन गरौं यस्ता खानेकुरा

स्वस्थ मुटुका लागि स्वस्थ खानपानको आवश्यकता हुन्छ। त्यसैले हामीले खानेकुरामा हेल्थी चिजको प्रयोग गर्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

लोकसेवा आयोगद्वारा स्वास्थ्य सेवातर्फ विज्ञापन आह्वान

केन्द्रीय लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ विभिन्न पदका लागि विज्ञापन गरेको छ। आयोगले सातौँ र आठौँ तहको अधिकृतका लागि विभिन्न विज्ञापन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

मनोरोगीका लागि औषधि भन्दा लाभदायक हुन्छ 'एक्सरसाइज'

मानसिक स्वास्थ्य समस्या खेपिरहेकाहरूका लागि औषधि भन्दा शारीरिक अभ्यास लाभदायक हुने पाइएको छ। एक अध्ययनले एक्सरसाइज गर्दा मनमा निराशाको भावना कम पैदा हुने तथ्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

डेंगु संक्रमणका कारण ६ जनाको मृत्यु

मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

क्युरेक्स फार्मास्युटिक्ल्सले उत्पादन गरेको भिटामिन सी बजारबाट फिर्ता गर्न निर्देशन

बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

चिसो मौसममा मेथीको सेवन स्वास्थ्यका लागि निकै लाभदायक

मेथीको साग र दाना दुवैमा औषधिय गुण हुन्छ। चिसो मौसममा मेथीको सेवन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यो मौसममा पालक, मेथीलगायतको साग बजारमा पाइन्छ। जो स्वास्थ्यका लागि निकै दाभदायक हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

'चिसोमा मधुमेहका बिरामी सचेत हुनुपर्छ'

विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

बायोकल 'डी' र एसभीट औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल 'डी' र एसभीट औषधि गुणस्तरहीन पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

तौल घटाउन यस्ता गल्ती गर्नु हुन्न

तौल घटाउनको लागि धेरै क्यालोरी भएका खानेकुराहरूमा विशेष ध्यान दिनुपर्छ। यसको मतलब तपाईंले दिनचर्या र आहारलाई यसरी राख्नुपर्छ कि क्यालोरी कम होस्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

नेपालमा ५ सय ३० सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

सामुदायिक विद्यालयको निरीक्षण गर्दै मेयर बालेन्द्र साह

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

एक दिनमा कति पानी खाने?

‘हामीले पानी खुब खानुपर्छ। कम्तीमा दैनिक दुई लिटर त खानै पर्छ।’, यस्ता सल्लाह खुब पाइन्छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

औषधिको प्रयोग नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

शारीरिक व्यायामः सामान्य व्यायामले पनि तपाईं को स्वास्थ्य तथा रक्तचापमा केही फरकपन देखिन्छ। यदि तपाईंलाई व्यायाम गर्ने बानी छैन भने अब बिस्तारै बानी बसाल्नुस्। ५ देखि १० मिनेट भएपनि व्यायाम...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

ट्रिटन कलेजमा नमुना मतदान

काठमाडौंको तीनकुनेस्थित ट्रिटन कलेजमा नमुना मतदान सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

पोलियोविरुद्ध खोप लगाउने समय तालिका फेरबदल

यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ सातामा गरी २ मात्रा दिइँदै आएकामा पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा दिइने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

मधुमेहका बिरामीले सेवन गर्नु हुँदैन यस्ता चिज

पछिल्लो समय नेपाललगायत विश्वभर नै मधुमेहका बिरामीको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार लगभग ४२.२ करोड व्यक्ति मधुमेहको गम्भीर सिकार भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

विराटनगर-८ का जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच

वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९