शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


कोकाकोलाको सहयोगमा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट

कोका-कोला फाउन्डेसनको आर्थिक सहयोगमा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ। अस्पतालको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुला

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

देशभर ५१ जना कोरोनाका सक्रिय संक्रमित

पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

प्राविधिक शिक्षा अध्ययन गर्नेलाई म्याग्दे पालिकाको छात्रवृत्ति

भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

स्वास्थ्य बिमा बोर्डले बीमितबाट १० प्रतिशत सेवाशुल्क लिने

बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

चिसोका कारण महोत्तरीमा बढे बिरामी

बाक्लो हुस्सु र कुहिरो लागेर मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

२८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमित स्ववियु निर्वाचन भएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनार्थ सम्झौता

केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटामाझ...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

गुल्मीमा स्वास्थ्य बिमा सेवा लिन झन्झट

बिमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने सेवाग्राहीको गुनासो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्दै हेटौंडा अस्पताल

भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

प्रावि तहको नतिजा प्रकाशनमा ढिलाइ हुने

मावि तहमा नाम निकाल्न सफल भएका शिक्षक निमावि तहमा दोहोरिनेको संख्या बढी देखिएकाले निमाविमा सिफारिस भइसकेपछि मात्रै प्रावि तहको नतिजा प्रकाशन गरिने आयोगले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ। पालो आएपछि टोकन पाइन्छ। टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ। नाम दर्तापछि टिकट पाइन्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

चिसो मौसममा यी चार प्रकारका सागपात खानुस्

जाडोमा यस्ता धेरै सागसब्जी छन्, जुन धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ र शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ। यो जाडो मौसममा यस्ता धेरै तरकारी हुन्छन् जसले हामीलाई धेरै रोगबाट बचाउने...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

डेंगुबाट प्रभावित बागमतीमा सबैभन्दा बढी संक्रमित काठमाडौं र सबैभन्दा कम रसुवामा रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

पर्वतमा एक्ला विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

पर्वतको मोदी गाउँपालिकास्थित चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा विद्यार्थी अभाव।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

गंगालालमा २० हजार मुटुको शल्यक्रिया

शल्यक्रिया संख्या २० हजार पुगेको अवसरमा सोमबार अस्पतालमा केकसमेत काटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

अनुमति प्राप्त नगरेको शिक्षण संस्थालाई भर्ना आह्वान नगर्न चिकित्सा शिक्षा आयोगको निर्देशन

चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरेको शिक्षण संस्थालाई विद्यार्थी भर्ना आह्वान नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न पत्राचार

केन्द्रले स्थानीय तहलाई पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, आईसीटी ल्याब निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

कञ्चनपुरको महाकाली आधारभूत विद्यालय, जहाँ ३ शिक्षकले पढाउँछन् ६ विद्यार्थी

भर्ना हाजिरीमा १७ जना उल्लेख रहे पनि विद्यालयमा १ छात्र र ५ छात्राले अध्ययन गर्दै आएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९