शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

कृषि वन विश्वविद्यालयका पदाधिकारी हराएको सूचना !

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन्। आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

जिल्ला अस्पताल बैतडी सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट

प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

कलिलो उमेरमै विदेश जाने विद्यार्थीमा मानसिक समस्या

मेडिकल स्टाफ काउन्सिल प्रेसिडेन्ट (मेडिकल सुपरिन्टेन्डेन्ट) का रूपमा कार्यरत चापागाईंको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

जोखिम मोल्दै जीर्ण भवनमा पढाइ

सिलेटको छानोदेखि माटोले निर्माण गरिएको उक्त विद्यालय अहिलेसम्म मर्मतसमेत नभएको विद्यालयका प्रधानाध्यापक बुद्धि ध्यारले बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

हाल नेपालमा सक्रिय कोरोना संक्रमित संख्या कति?

८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

गण्डकी प्रदेशलाई अनुसन्धान केन्द्र बनाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै समाजलाई अर्थतन्त्रको बाटोमा लैजाउनुपर्ने मन्त्री पौडेलको धारणा।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित

विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

एचआईभी संक्रमित आमाबाट जन्मिए स्वस्थ बच्चा

नियमित औषधी सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआईभी संक्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट संक्रमित

यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआइभी एड्स संक्रमित थपिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १५, २०७९

हेराल्ड कलेजका ३९६ विद्यार्थी दीक्षित

हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह- २०२२ सम्पन्न भएको छ। दीक्षान्त समारोहमा स्नातक(ग्रयाजुएट) तह पुरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

शिक्षक सरुवामा रोक

शिक्षक सेवा आयोगबाट सिफारिस भई आएको स्थायी शिक्षक पदस्थापनामा असर पर्न गए त्यसको जिम्मेवार सम्बन्धित इकाइ र पालिका हुनुपर्ने।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

जाडोमा बदाम खानुका फाइदै फाइदा

बदाम एउटा यस्तो खाद्य वस्तु हो जसलाई जाडो मौसममा खानाले स्वास्थ्यका लागि विशेष लाभदायक हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

स्वास्थ्यका लागि बहुपयोगी सुन्तला

मृगौलाको पत्थरी, रुघाखोकी, मुटुको रोगी, दम, निमोनिया, श्वासप्रश्वासको समस्या, मधुमेह उच्च रक्तचापका रोगीलाई सुन्तलाको सेवन लाभदायक मानिन्छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

धनियाको पातले कोलेस्ट्रोललाई गर्छ नियन्त्रण

धनियाको पातले खानाको स्वाद बढाउनुका साथै थुप्रै रोगको जोखिमबाटसमेत बचाउछ। मुटु रोगदेखि मधुमेहका बिरामीसम्मका लागि यो फाइदाजनक हुन्छ। यसले पाचनप्रणालीलाईसमेत बलियो राख्छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

त्रिविको ४८औँ दीक्षान्त मंसिर २३ गते

पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा ४८औं दीक्षान्त समारोह आयोजना गर्न लागिएको त्रिविले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ। ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १२, २०७९

यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

२०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

१० प्रतिशतले घट्यो पूर्ण स्तनपान गराउनेको संख्या

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गत पाँच वर्षमा पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले घटेको देखाएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १०, २०७९

खुल्यो एसईई परीक्षाको आवेदन

एसईई परीक्षामा सहभागी हुने विद्यार्थीले ८ मंसिरदेखि १० पुससम्म आवदेन दिन सक्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९