शुक्रबार, फागुन २९, २०८२

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

National life

गाजरको जुस पनि बनाउन सकिन्छ। गाजरको हलुवा पनि लोकप्रिय परिकार हो। हामीले गाजर त खाइरहेकै हुन्छौं तर यसको फाइदाका बारेमा त्यति जानकारी नहुन सक्छ। 

यस्ता छन् गाजरका फाइदा

– गाजरमा पाइने भिटामिन ए आँखाको स्वास्थ्यका लागि फाइदाजनक छ

– रोग प्रतिरोधी क्षमता बढाउँछ

Laxmi sunrise bank
kumari

– ब्लड सर्कुलेसन नियमित गर्न मद्दत पुग्छ, मुटुको रोग लाग्ने खतरा कम गर्छ

– गाजरको जुसले शरीरमा भरपूर उर्जा दिन्छ

– छालाको सुन्दरताका लागि गाजरको जुस सेवन लाभदायी हुन्छ

– गाजरको जुसको नियमित सेवनले क्यान्सरको जोखिम कम गर्छ

– गर्भावस्थामा गाजरको जुस सेवनले शरीरमा फोलेटको आवश्यकता पूर्ति हुन्छ

– गाजरमा पाइने फाइबरले पाचन क्रियामा सहयोग पुग्छ

प्रकाशित: Dec 24, 2022| 06:30 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्