शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


आफूखुसी औषधिको प्रयोगले मानिसमा प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा बढी बेफाइदा गर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

यस्ता छन् कफीका फाइदा

एक अनुमान अनुसार विश्वभर प्रतिदिन मानिसहरूले लगभग २.२५ बिलियन कप कफी पिउँछन्। तर, एउटा अध्ययनले कफीको सही सेवनले शरीरमा केही गम्भीर रोगबाट जोगिनसमेत लाभ मिल्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९

चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

उपत्यकासहित मुलुकभर चिसो बढेसँगै ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबालिका र गर्भवती महिलालाई विशेष सावधान अपनाउन मन्त्रालयको आग्रह।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

स्वास्थ्य सेवाका ९२८ कर्मचारीको बढुवा

स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ९२८ कर्मचारीको एकैपटक बढुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

खपत नभएपछि तीन महिनादेखि भित्रिएन कोभिड खोप

अन्तिम पटक १२ सेप्टेम्बरमा फाइजरको खोप ल्याइएको थियो तर त्यसपछि कुनै पनि खोप नल्याइएको व्यवस्थापन शाखाले जनाएको छ। नेपालमा हाल ५० लाख डोज खोप मौज्दात छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

रिलायन्स लाइफद्वारा सुदूरपश्चिममा मेडिकल अन्डर राइटिङको सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

टोखामा सुरु भयो ‘मेयर दीर्घायू स्वास्थ्य परीक्षण’

नगरपालिकाले ६० वर्ष बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

२८ करोडमा निर्माण गरिएको होल्डिङ सेन्टर अलपत्र

सरकारले २५ असार २०७८ देखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

नेपालमा अब १७ जनामात्रै छन् कोरोनाका सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

सुध्रिएका हुन् त स्वास्थ्यका सूचक?

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले विवाह, प्रजनन, परिवार नियोजन, पोषण, मातृ तथा बालमृत्यु, यौनजन्य रोगलगायत विषयलाई समेटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र तयार

आज देशभर ‘हामीले चाहेको विश्वको आवश्यकता, सबैका लागि स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

महोत्तरीको मनरासिस्वामा संस्कृत शिक्षा अनिवार्य

नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी २३ सामुदायिक विद्यालयमा चालू शैक्षिक सत्रदेखि पढाउन थालियो संस्कृत।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

इस्लिङ्टन कलेजका विद्यार्थी दीक्षित

कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

ज्योति विकास बैंकद्वारा तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

विदेशी कलेजको व्यवस्थापन गर्दै इस्लिङ्टन

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेज व्यवस्थापनको जिम्मेवारी पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

खुल्यो कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम

बोर्डले शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीका लागि १५ पुसभित्र कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुलाएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

कोलेस्टेरोल कम गर्छ तातो पानी

तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या

जिल्लाको रुरुक्षेत्र गाउँपालिका १ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण

नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने

नेपाल मेडिकल काउन्सिलको ६४औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा माघको दोस्रो साता हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९