शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


अनुलोम विलोम कसरी गर्ने? के छ फाइदा?

यसमा पनि अनुलोम विलोम योगाभ्यास स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ। अध्ययनका अनुसार यसको नियमित अभ्यासले श्वास तथा रक्तसञ्चारमा निकै फाइदा पुग्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

बालबालिकाले व्यायाम र योग नगर्दा के हुन्छ?

व्यायाम गर्दा बालबालिकाको शरीर बलियो एवं निरोगी हुने मात्र होइन, मानसिक स्वास्थ्य पनि ठिक हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९

पिपुल्स क्याम्पसको वार्षिकोत्सवमा उपकुलपतिले भनिन्- विद्यार्थी बाहिरिनु चिन्ताजनक

समुदायको तर्फबाट स्थापित पिपुल्स कलेजले स्थापनाको ४१ औं वार्षिकोत्सवमा बोल्दै खुला विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर शीलु मानन्धर व्रजाचार्य शिक्षाका लागि विद्यार्थी बाहिरिनु चिन्ताजनक रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ-७ नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

छिमेकी मुलुकहरुमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

कोरोना संक्रमितले चीनका अस्पताल भरिन थालेकोमा डब्ल्यूएचओको चिन्ता

चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना संक्रमण बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

कफ सिरप कुन उमेरका बालबालिकालाई सुरक्षित?

डाक्टरहरूका अनुसार बच्चाहरूको खोकी आफैं ठिक हुन्छ। खोक्दा शरीरमा हुने बेकार वस्तु बाहिर आउने उनीहरूको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

यस्ता छन् व्यायाममा अनेक फाइदा

शारीरिक अभ्यासका थुप्रै प्रकार छन्। त्यसैले कुन शारीरिक अभ्यास गर्ने र कुन बढी प्रभावकारी हुन्छ भन्नेमा सचेत हुनुपर्छ। हामीले व्यायाम गर्दा कार्डियो, फ्लेक्जिबिलिटी, एन्ड्यूरेन्स, ब्यालेन्सिङ र स्ट्रेचिङलगायत व्यायाम गर्नुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

नवजात शिशुलाई चिसोबाट जोगाउन के गर्ने?

जाडो मौसममा रुघाखोकी, ज्वरो र संक्रमणको जोखिम बढी हुन्छ। यस्तो अवस्थामा यस मौसममा नवजात शिशुको बढी ख्याल राख्नुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

चिसो मौसममा देखा पर्ने १० स्वास्थ्य समस्या र बच्‍ने उपाय

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ। जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ।
नेपाल समय संवाददाता | शनिबार, पुस ९, २०७९

दिवा खाजामा विद्यालयकै करेसाबारीको जैविक तरकारी प्रयोग

नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

इलाममा एचआइभी संक्रमितको संख्या ७५

जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागूपदार्थ प्रयोगकर्ताहरुमा एचआइभी फैलिएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

कोरोना बढेसँगै चीनमा औषधि र स्वास्थ्यकर्मी अभाव

चीनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। दिनहुँ संक्रमित बढ्दै जाँदा देशको स्वास्थ्यवस्था नाजुग बन्न पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना जोखिम बढ्यो, मास्क लगाउनू

मन्त्रालयले मास्क प्रयोग गर्न, एकअर्कामा भौतिक रूपमा दूरी कायम राख्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

छिमेकमा फेरि बढ्यो कोरोना, हामी पुरानै पूर्वाधारमा ढुक्क

चीनमा कोरोना संक्रमण बढेसँगै भारतमा समेत उच्च स्वास्थ्य सावधानी अपनाइएको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार केही दिनयता चीनका ८० करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

स्वास्थ्यमा १२औं तह अतिरिक्त सचिवका लागि तीन जनाको नाम सिफारिस

अतिरिक्त स्वास्थ्य सचिव १२औं तहका खाली रहेका दुई पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले बीएफ-७ सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

विद्यालयस्तरीय कोडिङ प्रतियोगिता गर्दै समृद्धि स्कुल

समृद्धि स्कुलले विद्यालयस्तरीय कोडिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

जानकी पालिकाले बनायो स्थानीय पाठ्यक्रम

पालिकामा रहेका ३९ सामुदायिक र ६ निजी विद्यालयमा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९

अतिरिक्त स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस

स्वास्थ्य सचिवका लागि (स्वास्थ्य समूहको अधिकृत १२औँ तह)मा तीन जनाको नाम सिफारिस भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९