शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


पेटको बोसो घटाउने चार सरल व्यायाम

योगका विभिन्न आसन, व्यायाम आदिबाट पेटको बोसो घटाउन सकिन्छ। यी व्यायाम सामान्यत आफ्नै ढंगले घरमै गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

तन्नेरीमा बढ्दो हृदयघातको समस्या

मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

कफ सिरप सेवनबाट उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु

कफ सिरपको सेवनबाट उज्वेकिस्तानमा १८ जना बालबालिकाको मृत्यु भएको छ। भारतीय औषधि कम्पनी ‘मेरियन बायोटेक’ ले बनाएको सिरप खाँदा बालबालिकाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

कोरोना जोमिख बढेसँगै ट्राफिकले थाल्यो तपाईंको मास्क खोइ अभियान?

कोरोना संक्रमणबाट जोगिन यतिबेला काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी मास्क खोइ? लेखिएका सचेतनामूलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर्न मन्त्रालयको निर्देशन

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

अचानक 'ब्लड प्रेसर' बढ्दा के गर्ने?

प्रेसर बड्दा बिरामीलाई घरमै लामो श्वास लिन लगाउनुपर्छ। कुनै काम गरिरहेको भए त्यो कामलाई छोडेर तुरुन्त बेडमा पल्टिनु पर्छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

कोलेस्ट्रोल कम गर्न के खाने?

कोलेस्ट्रोल रगतमा पाइने एक मोमी पदार्थ स्वस्थ कोशिकाहरु निर्माण गर्न महत्त्वपूर्ण मानिन्छ। उच्च कोलेस्ट्रोल स्तरले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ हृदय रोग ती मध्ये एक हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान

आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारण सभा आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्यकर्मीलाई अपुग तलब व्यवस्थापन

स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेटबाट हस्तान्तरण गर्ने जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

सेफर्ड कलेज र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच सहकार्य

सेफर्ड कलेजले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशसँग समन्वय गरी महासंघको प्रदेशको सिफारिसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

डीभी एजुकेसन टेक्नोलोजीद्वारा एसइइ इरर एनालाइसिस सत्र आयोजना

काठमाडौंको नयाँ बानेश्वरस्थिति शुभश्री कलेजमा चार विद्यालयका कक्षा १० मा अध्ययन गरिरहेका १५० जना विद्यार्थी र विषयगत शिक्षकलाई विभिन्न पाठ्यक्रम विज्ञबाट तालिम दिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

हिटरको प्रयोग स्वास्थ्यका लागि हानिकारक किन?

विशेष गरी श्वासप्रश्वासको समस्या भएकाहरूले हिटरको प्रयोग एकदमै कम गर्नुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

शरीर र मनलाई स्वस्थ राख्न नियमित गरौं यी योगासन

तनावका कारण मानिसको स्वास्थ्यमा धेरै नकारात्मक असर पर्ने गरेको छ। तनावले शरीरमा आलश्यता बढ्नुका साथै अन्य थुप्रै रोगको जोखिम हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १३, २०७९

जाँदाजाँदै स्वास्थ्यमन्त्री खापुङको दाबी– स्वास्थ्यमा ६३ वटा उपलब्धि भए

निवर्तमान मन्त्री खापुङले आफ्नो कार्यकालमा अस्पतालको पूर्वाधार निर्माण, महामारी रोकथाम तथा नियन्त्रण, कोभिड–१९ रोकथाम तथा नियन्त्रण, डेंगुु रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तारसम्बन्धी विवरणलाई उपलब्धि मानेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

शल्यक्रियाबाट भैंसी सुत्केरी गराउँदा...

पशु चिकित्सक डा. ठाकुर नेतृत्वको प्राविधिक टोलीले आरुखर्कका किसान रामप्रसाद ढकालको व्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैंसीको शल्यक्रिया गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

पोलियोविरुद्धको खोप लगाउने समयावधि फेरबदल

एक वर्षमुनिका बालबालिकाका लागि पहिले ६ साता र १४ सातामा गरी दुई मात्रा दिने गरेकामा अब पहिलो मात्रा १४ साता र दोस्रो मात्रा ९ महिनामा लगाइनेछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

रास्वपाबाट स्वास्थ्यमन्त्रीमा डाक्टरद्वय कार्कीको चर्चा

ललितपुर ३ बाट प्रत्यक्षमा निर्वाचित डा. तोसिमा कार्की र समानुपातिककी प्राडा. चन्दा कार्कीले स्वास्थ्य मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १२, २०७९

४० लाख खोप थन्कियो, बुस्टर डोज छैन

नेपालमा हाल करिब ४० लाख भ्याक्सिन मौज्दातमा भए पनि उक्त भ्याक्सिन विभिन्न प्राविधिक कारणले बुस्टर डोजका रूपमा लगाउन नमिल्ने जनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९