शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


बालबालिकामा कभरेज बढाउन विद्यालय हातामै पुर्‍याइँदै खोप अभियान

बालबालिकाले लगाउनैपर्ने खोप नलगाएपछि सरकारले छुटेकालाई विद्यालय स्तरमै खोप कार्यक्रम लैजाने तयारी गरेको छ। पछिल्लो ५ वर्षमा खोप लगाउनेको मात्रा बढे पनि अझै २१ हजार बालबालिकाले खोप नलगाएको सरकारी तथ्यांक...
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

मधुमेह र आँखा संक्रमितका लागि लाभदायक गाजर

गाजर थुप्रै प्रकारका बिरामीले सेवन गर्नमिल्ने फल हो। अध्ययनका अनुसार डायबिटिज, मुटु रोगी र आँखामा समस्या भएकाहरूले यसको सेवन गर्न सक्छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

शीतलहरले महोत्तरीका विद्यालय बन्द

अत्याधिक जाडो बढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

मुगुको मालिका आधारभूत विद्यालय : एउटै कोठामा १ देखि ५ कक्षासम्मको पढाइ

विद्यालयमा भौतिक संरचना अभाव हुँदा यसरी विद्यार्थीहरू एउटा कक्षा ५ तिर फर्केर पठनपाठन गर्न बाध्य भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

लक्ष्मी बैंक र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

लक्ष्मी बैंकले विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधी अध्ययन गर्न चाहाने महिलालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

नर्भिक अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण

पुस १ गतेदेखि मिर्गौला प्रत्यारोपणा सेवा सुरु गरेको नर्भिकले दुईजनाको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

ललितपुर महानगरबासीलाई बिमा सुविधा

ललितपुर महानगरभित्र स्थायी बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर महानगरले बिमा कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

आजदेखि अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालले आजदेखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

बीएफ ७ सब-भेरियन्ट बढी आक्रामक, नेपालमा जोखिम कति?

ओमिक्रोनको उपप्रजाति ‘बीएफ ७’ ओमिक्रोनका अन्य सब भेरियन्टभन्दा अलि आक्रामक रहेको बताइएको छ। शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन हाल चीनमा यो भेरियन्टबाट संक्रमित भएकाहरूले खोप लगाएको वा नलगाएको...
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

मधुमेहका बिरामीलाई योगासन धेरै फाइदाजनक

स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

जाडो मौसममा कस्तो खानेकुरा खाने?

चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ। तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन। बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस्...
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि २२ दिन बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

१२४ स्थानीय तहले बनाएनन् आधारभूत अस्पताल

१२४ स्थानीय तहका आफ्नै जग्गा नहुँदा र जग्गा विवादका कारण आधारभूत तहका अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउन नसकिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

भीमसेना थापा पालिकामा बन्यो १० शय्याको आधारभूत अस्पताल

गाउँपालिकाले वडा–६ अश्राङमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

स्वास्थ्यकर्मी अभावले महाकाली अस्पतालको सेवा प्रभावित

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

कोभिडको बुस्टर खोपका लागि गाभीलाई सरकारको पत्र, सतर्कता अपनाउन जनतालाई आग्रह

सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति

नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

कोभिडविरुद्धको वाई भ्यालेन्ट खोपलाई विभागको अनुमति

अनुमतिसँगै नेपालमा फाइजरको नयाँ खोप ल्याउन सहज हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

राष्ट्रिय औषधी नीति, २०७९ को प्रारम्भिक मस्यौदा तयार

राष्ट्रिय औषधी नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिइएको चर्चा चलिरहेका बेला त्यसको खण्डन गर्दै मन्त्रालयले नै प्रारम्भिक मस्यौदा तयार पारेको विभागले उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९