शुक्रबार, फागुन २९, २०८२

तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदै

स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की हुने भएकी छन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की हुने भएकी छन्।

मंगलबार बिहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछाने नयाँ मन्त्रीको नाम टुंग्याउने क्रममा डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको रुपमा पठाउने निर्णय गरेका हुन्।

पार्टीले पाएको स्वास्थ्य राज्यमन्त्री पदमा डा. तोसिमा कार्कीलाई पठाउने निर्णय भएको स्वतन्त्रकी सांसद निशा डाँगीले बताइन्।

प्रकाशित: Jan 17, 2023| 11:05 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्