बिहीबार, वैशाख ३१, २०८३

सोमबारको बिदामा त्रिविका परीक्षा नरोकिने

यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

National life

काठमाडौं- आइतबार पोखरामा विमान दुर्घटनाका कारण सरकारले भोलि शोक बिदा दिए पनि त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा भने नरोकिने भएको छ।

यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

सरकारले बिदा दिएको भए पनि पूर्वनिर्धारित परीक्षा भने नरोकिने त्रिविका रजिष्टार डा. पेशल दाहाल बताए।

प्रकाशित: Jan 15, 2023| 16:57 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्