शुक्रबार, फागुन २९, २०८२

वर्षमान पुनको स्वास्थ्यवस्था बुझ्न उपराष्ट्रपति पुन अस्पतालमा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन्। 

सो क्रममा चिकित्सकहरुले नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिएका थिए।

प्रकाशित: Jan 18, 2023| 09:51 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्