बिहीबार, वैशाख ३१, २०८३

सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गरिने

स्वास्थ्यमन्त्री गिरीले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णयपुस्तिकामा हस्ताक्षर गरेका हुन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

National life

काठमाडौं– एमाले कोटाबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका पदम गिरीले राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिएलगत्तै मन्त्रालय पुगेर पद वहाली गरेका छन्।

मंगलबार नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले पद वहाली गर्दै नागरिकका लागि न्यूनतम स्वास्थ्य सेवा मापदण्ड लागू गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। उनले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णयपुस्तिकामा हस्ताक्षर गरेका हुन्।

प्रकाशित: Jan 17, 2023| 14:31 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्