सोमबार, वैशाख २८, २०८३

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी नियुक्त

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

National life

काठमाडौं- सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा. देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै, सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिवलाई उर्जामा र उर्जाका सचिवलाई भौतिक मन्त्रालयमा सरुवा गरेको छ। साथै बैठकले विभुषणसम्बन्धी अध्ययन समिति समेत गठन गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो पटक बैठक बसेको हो।


प्रकाशित: Jan 18, 2023| 17:46 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्