शुक्रबार, असार १३, २०८२

विद्यालयस्तरीय कोडिङ प्रतियोगिता गर्दै समृद्धि स्कुल

समृद्धि स्कुलले विद्यालयस्तरीय कोडिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं- समृद्धि स्कुलले विद्यालयस्तरीय कोडिङ प्रतियोगिता आयोजना गर्ने भएको छ। समृद्धि स्कुलअन्तर्गतको काठमाडौं बिजनेस क्याम्पस र नेपाल स्टेम अलायन्स एनएसएबीच यससम्बन्धी सम्झौता भएको हो। 

बुधबार भएको सम्झौतामा समृद्धि स्कुल तथा काठमाडौं बिजनेस क्याम्पसका सीईओ तथा प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठ र एनएसएका संयोजक सुसन डंगोलले हस्ताक्षर गरे। स्कुलका विद्यार्थीको कोडिङ क्षमता अभिवृद्धि गर्दै बृहत् रुपमा कोडिङमा अभिरुचि जगाउने यसको उद्देश्य हो। 


प्रकाशित: Dec 22, 2022| 17:43 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्