सोमबार, वैशाख २८, २०८३

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

National life

काठमाडौं- भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा राजु पौडेललाई नियुक्त गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो। 

यस अघि डा. भोजराज अधिकारी समितिको अध्यक्ष थिए। अधिकारी चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्ने भएपछि उनले राजीनामा दिएका थिए। अधिकारीको राजीनामापछि रिक्त रहेको ठाउँमा पौडेललाई नियुक्त गरिएको हो।

प्रकाशित: Dec 28, 2022| 18:06 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्