शुक्रबार, फागुन २९, २०८२

त्रिविको हिउँदे बिदा १७ पुसदेखि

भुवन विश्वविद्यालयका विभाग तथा क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विभाग तथा क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ। 

National life

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै आ–आफ्नो अनुकूलता हेरी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म बिदा दिन सकिने जनाएको छ।

त्रिवि कार्यकारी परिषद्को पुस ३ गते बसेको बैठकले बिदा सम्बन्धी निर्णय गरेको थियो


प्रकाशित: Dec 22, 2022| 11:39 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्