सोमबार, वैशाख २८, २०८३

नेपालमा अब १७ जनामात्रै छन् कोरोनाका सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

National life

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। १६ सय चार जनाको नमूना परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो।

यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ।

प्रकाशित: Dec 13, 2022| 18:21 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्