सोमबार, वैशाख २८, २०८३

स्वास्थ्य सेवाका ९२८ कर्मचारीको बढुवा

स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ९२८ कर्मचारीको एकैपटक बढुवा गरेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

National life

 काठमाडौं- स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ९२८ कर्मचारीको एकैपटक बढुवा गरेको छ। 

विभागले गत असारसम्म बढुवाका लागि आवेदन दिएका चौथोबाट पाँचौँ तहमा कर्मचारीको बढुवा गरेको हो। 

विभागले स्तरवृद्धिको विवरणमा कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउनका लागि निवेदन दिन सम्बन्धित कर्मचारीहरूमा सूचित गरेको छ।

प्रकाशित: Dec 15, 2022| 11:47 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्