आइतबार, असोज २५, २०८३

सुनको मूल्य एक हजार रुपैयाँ बढ्यो

आइतबार, चैत ९, २०७६
शुक्रबार र शनिबार प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज (आइतबार) ७६ हजार ५ सय रुपैयाँ पुगेको छ।

काठमाडौंका होटलहरु क्वारेन्टाइन बनाउन सरकारलाई दिने

शनिबार, चैत ८, २०७६
होटेल व्यवसायीहरुले आफ्ना होटल कोरोना संक्रमितको लागि क्वारेन्टाइन बनाउन दिने भएका छन्।
प्रकाशित
शुक्रबार, चैत ७, २०७६  ०७:१०

डिजिटल बैंकिङमा शुल्क नलाग्ने

नेपाल बैंकर्स संघले एटिएम र इ––बैंकिङको कारोबार गर्दा शुल्क नलिने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, चैत ७, २०७६  ०६:४०

पर्यटन उद्योगमा संकटकाल घोषणा गर्न माग

कोरोना भाइरसको सन्त्रासबाट सबैभन्दा बढी प्रभावित होटल व्यवसाय भएको भन्दै व्यवसायीहरुले पर्यटन उद्योगमा संकटकाल घोषणा गर्न माग गरेका छन्।

प्रकाशित
शुक्रबार, चैत ७, २०७६  ०६:२७

प्रकाशित
शुक्रबार, चैत ७, २०७६  ०६:२०

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरबराबर १२० रुपैयाँ २८ पैसा तोकेको छ।

प्रकाशित
शुक्रबार, चैत ७, २०७६  ०५:४७

प्रकाशित
शुक्रबार, चैत ७, २०७६  ०५:४७

सुन तोलामा पाँच सय रूपैयाँ बढ्यो

सातायता उतारचढाव रहेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेको छ।


प्रकाशित
शुक्रबार, चैत ७, २०७६  ०५:४५

प्रकाशित
बिहीबार, चैत ६, २०७६  १७:५९

यूएईद्वारा सबै श्रम स्वीकृति बन्द

संयुक्त अरब इमिरेट्स (यूएई) ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ।

प्रकाशित
बिहीबार, चैत ६, २०७६  १२:०६

उद्योग वाणिज्य महासंघको चुनाव जेठसम्मका लागि स्थगित

नेपाल उद्योग वाणिज्य महासंघ (एफएससिसीआई) को चुनाव सहितको वार्षिक साधारणसभा स्थगित भएको छ।

प्रकाशित
बिहीबार, चैत ६, २०७६  ०८:२३

पुँजी बजार बन्द गर्न लगानीकर्ताको माग, नेप्सेले पनि माग्यो बोर्डसँग अनुमति

कोरोना भाइरसको त्रासका कारण सेयर कारोबार गर्न कठिन भएकोले बजार बन्द गर्नुपर्ने माग लगानीकर्ताले गरेका छन्।

प्रकाशित
बिहीबार, चैत ६, २०७६  ०६:४६