आइतबार, असोज २५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, असोज २५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
अर्थ
कोरोनाविरुद्ध लड्न अर्थमन्त्रीले मागे दातासँग सहयोग
बुधबार, चैत १२, २०७६
अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा असर परेको भन्दै दातृ निकायसँग सहयोग मागेका छन्।
बैंकमा नगद राख्नेभन्दा झिक्ने बढी, तरलता अभावको डर
बुधबार, चैत १२, २०७६
एटीएमबाट रकम झिक्नेको संख्या पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले एटीएममा राख्नका लागि बढी रकम माग गरिरहेका छन् ।
अमेरिकी डलरको भाउमा उच्च वृद्धि
मंगलबार, चैत ११, २०७६
विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ।
एनआईसी एशिया बैंकका नियमित र बिदा काउण्टर यथावत्
इसेवा र मिडास एजुकेशनको सहकार्यमा विद्यार्थीले घरमै निःशुल्क अध्ययन गर्न सक्ने
व्यापारघाटा ४.३४ प्रतिशतले कम
चालु आर्थिक वर्षको आठ महिनामा व्यापारघाटा ४.३४ प्रतिशतले कम भएको छ।
पैसा राख्न र झिक्नमात्र बैंक खुला हुने
बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेका छन्।
सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता
प्रकाशित
सोमबार, चैत १०, २०७६
०५:२१
सेयर कारोबार एक सातालाई बन्द
कोरोना भाइरसको जोखिमका कारण एक सातालाई सेयर कारोबार बन्द गरिएको छ।
प्रकाशित
सोमबार, चैत १०, २०७६
०५:१४
सुनको मूल्य ५ सय बढ्यो
शुक्रबार र शनिबार भने प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा सुन कारोबार भएको थियो।
प्रकाशित
आइतबार, चैत ९, २०७६
१५:४४
चन्द्रागिरि केबलकार अर्को सूचना नआउन्जेल बन्द
कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ ।
प्रकाशित
आइतबार, चैत ९, २०७६
१५:३४
नेपाल बैंकले कोभिड–१९ रोकथामका लागि एक करोड दिने
विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु. एक करोड रकम प्रदान गर्ने भएको छ...
प्रकाशित
आइतबार, चैत ९, २०७६
१२:३७
कुनै पनि विद्युतीय कारोबारमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले नगदको सट्टा विद्युतीय कारोबार गर्न निर्देशन दिएको छ।
प्रकाशित
आइतबार, चैत ९, २०७६
११:१०
बाहुबली सिमेन्टले बाँड्यो स्यानिटाइजर र मास्क
प्रकाशित
आइतबार, चैत ९, २०७६
१०:१८
माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हात धुने व्यवस्था
प्रकाशित
आइतबार, चैत ९, २०७६
१०:१५
रातिका लागि नेपाल टेलिकमको सस्तो डाटा प्याक
नेपाल टेलिकमले अनलिमिटेड सस्तो डाटा प्याक ल्याएको छ।
प्रकाशित
आइतबार, चैत ९, २०७६
०८:४५
टर्किस एयरलाइन्सको काठमाडौं उडान वैशाख ५ गतेसम्म बन्द
टर्किस एयरलाइन्सले अप्रिल १७ (वैशाख ५ गते) सम्मको काठमाडौं उडान बन्द गरेको छ।
प्रकाशित
आइतबार, चैत ९, २०७६
०६:२६
लगानीकर्ताको दबाबका बीच सेयर कारोबार सुचारु
विवादका बीच नेप्सेले नियमित सेयर कारोबार खुला गरेको छ ।
प्रकाशित
आइतबार, चैत ९, २०७६
०६:२१
द ब्रिटिस कलेजका कक्षा आइतबारदेखि अनलाइनबाट
प्रकाशित
आइतबार, चैत ९, २०७६
०६:००
ज्याक मा र अलीबाबा फाउन्डेसनले नेपाललाई चिकित्सा सामग्री प्रदान गर्ने
773
774
775
776