बिहीबार, भदौ ४, २०८३

सेयर कारोबार एक सातालाई बन्द

कोरोना भाइरसको जोखिमका कारण एक सातालाई सेयर कारोबार बन्द गरिएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

कोरोना भाइरसको जोखिमका कारण एक सातालाई सेयर कारोबार बन्द गरिएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरेर आजदेखि चैत १७ गते सोमबारसम्मका लागि सेयर कारोबार बन्द गरेको हो।

यो भनेको ५ कारोबार दिन हो। यस अवधिमा पनि राफसाफ तथा फर्छ्योटको काम भने यथायत् रहनेछ।

प्रकाशित: Mar 23, 2020| 05:21 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्