बिहीबार, भदौ ४, २०८३

सुनको मूल्य ५ सय बढ्यो

शुक्रबार र शनिबार भने प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा सुन कारोबार भएको थियो।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

हिजो (आइतबार) ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आज ५ सय बढेर ७७ हजार तोकिएको छ। छापावाल सुनको मूल्य आज तोलामा ५ सय बढेको हो।

शुक्रबार र शनिबार भने प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा सुन कारोबार भएको थियो।

प्रकाशित: Mar 23, 2020| 05:14 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्