आइतबार, असोज २५, २०८३

विश्व आर्थिक मञ्चमा अर्थमन्त्री खतिवडाको सुझाव– सुरक्षा खर्चलाई मानव कल्याणमा लगाऔं

शुक्रबार, वैशाख १२, २०७७
विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमी फोरम) मा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले विकसित राष्ट्रहरुले सुरक्षा खर्चलाई मानव कल्याणमा लगाउनुपर्ने सुझाव दिएका छन् ।

कोरोनाका कारण अल्पकालीन र मध्यकालीन बजेट ल्याइने, मन्त्रिपरिषदबाट के-के भयो निर्णय ?

शुक्रबार, वैशाख १२, २०७७
काठमाडौं– सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट अल्पकालीन र मध्यकालीन योजनाका साथ ल्याउने भएको छ ।

दक्षिण एसियाको रेमिट्यान्स २० प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण

बिहीबार, वैशाख ११, २०७७
विश्व बैंकले सन् २०२० मा दक्षिण एसियामा २२ प्रतिशत अर्थात् १०९ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स घट्ने प्रक्षेपण गरेको छ ।

ब्याज छुट र सहुलियतबारे राष्ट्र बैंककाे निर्णय मात्र मान्य ः बैंकर्स संघ

ब्याज छुट र सहुलियतबारे राष्ट्र बैंककाे निर्णय मात्र मान्य ः बैंकर्स संघ

नेपाल बैंकर्स संघले ब्याजदर छुट र सहुलियतका बारेमा नेपाल राष्ट्र बैंककाे निर्णय मात्र मान्य हुने ठहर गरेकाे छ।
एनसेल कोसेली : टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने

एनसेल कोसेली : टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने

एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।
अर्थतन्त्र पुनर्बहाली गर्न विश्व बैंकले सहयोग गर्छ : फेरिस हदाद

अर्थतन्त्र पुनर्बहाली गर्न विश्व बैंकले सहयोग गर्छ : फेरिस हदाद

विश्व बैंकका नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले नेपालमा कोरोना महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको बताएका छन् ।
फेसबुकले भारतको रिलायन्स जिओमा करिब सात खर्ब लगानी गर्दै

फेसबुकले भारतको रिलायन्स जिओमा करिब सात खर्ब लगानी गर्दै

फेसबुकले भारतमा निजी क्षेत्रको दूरसञ्चार कम्पनी रिलायन्स जिओको ९.९ प्रतिशत शेयर खरिद गर्ने भएको छ।
प्रकाशित
बुधबार, वैशाख १०, २०७७  १४:२४

परियोजनाको समय र लागत थप्न निर्माण व्यवसायीको माग

निर्माण व्यवसायीहरुले संचालनमा रहेका परियोजनाको समयावधि र लागत थप्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण निर्माण...


प्रकाशित
मंगलबार, वैशाख ९, २०७७  २०:२९

एनसेलले ल्यायो पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्ने अफर

एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने भएका छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको...

प्रकाशित
मंगलबार, वैशाख ९, २०७७  १७:५०

सरकारको कोरोना कोषमा २ अर्ब ११ करोड रुपैयाँ संकलन

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ जम्मा भएको छ।

प्रकाशित
मंगलबार, वैशाख ९, २०७७  १०:२२

‘सहकारी समस्यामा पर्न सक्छन्’

कोरोना भाइरस संक्रमणका कारण नेपालका अधिकांश सहकारी समस्यामा पर्न सक्ने संकेत देखिएको सरोकारवाला निकायले बताएका छन् ।

प्रकाशित
सोमबार, वैशाख ८, २०७७  २०:३९

१० महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिति

गत आर्थिक वर्षको अन्तसम्ममा विदेशी विनिमय सन्चिति १० खर्ब ३८ अर्ब ९२ करोड रूपैयाँ थियो।

प्रकाशित
सोमबार, वैशाख ८, २०७७  १८:२५

उपभोक्ता ठग्ने मासुपसलेकाे तराजु जफत

ग्राहक ठगी गर्ने दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलका  तराजु जफत गरिएकाे छ। 

प्रकाशित
सोमबार, वैशाख ८, २०७७  १६:५९


प्रकाशित
सोमबार, वैशाख ८, २०७७  १२:५७

‘पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन कम्तीमा दुई वर्ष लाग्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आगामी बजेटमा ठूलो मात्रामा सरकारी खर्च कटौती हुने बताएका छन् ।

प्रकाशित
सोमबार, वैशाख ८, २०७७  ११:५६

उद्योगी व्यवसायीकाे समस्या अध्ययन गर्न समिति

सरकारले लकडाउनका कारण प्रभावित उद्योग व्यासाय क्षेत्रमा देखापरेका समस्याका सम्बन्धमा अध्ययनका लागि समिति गठन गरेको छ।

प्रकाशित
सोमबार, वैशाख ८, २०७७  १०:१२

तातोपानी नाकाबाट आयात बढ्याे

स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयातमा वृद्धि भएको छ।