कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज ल्याएको छ ।
उनले सरकारले विदेशमा काम गर्ने नेपालीहरुले ल्याउन सक्ने विदेशी मुद्रालाई खुकुलो बनाउने सम्भावना रहेको तर्फ संकेत गरेका हुन् । विभिन्न निकायहरुले पनि विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा खुकुलो...
नेपाल उद्योग परिसंघले लघु, घरेलु, साना तथा मझौला उद्योगमा लगानी जुटाउन ग्यारेन्टी कोष खडा गर्न सरकारलाई सुझाव दिएको छ । परिसंघले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई आगामी बजेटमा एक ग्यारेन्टी...
औषधी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले आफूहरुलाई विभेद गरेको गुनासो गरेका छन् । अन्य उद्योगहरुलाई चैत मसान्तको तुलनामा व्याजदरमा २ प्रतिशत कम गरी गणना गर्ने व्यवस्था गरे पनि औषधी व्यवासायीको हकमा...
विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि...
अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइटा) का अनुसार गत वर्षको तुलनामा सन् २०२० को तीन महिनामा वायुसेवा कम्पनीले गर्ने आम्दानीमा ५२.९ प्रतिशतले गिरावट आएको छ।
राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय वार्षिक १ लाख २६ हजार अर्थात् आजको मूल्यलाई आधार मान्ने हो भने एक हजार ३२ अमेरिकी डलर बराबरको हुने प्रक्षेपण गरेको छ...
एसियाली विकास बैंक (एडीबी)ले कोभिड–१९ का कारण परेको असरबाट जोगाउन नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साथै बैंकले थप लगानी बढाउने पनि जनाएको छ ।